३१ जेठ २०८३, आइतबार

मन्त्रिपरिषद् बैठक जारी, प्रहरी प्रमुख नियुक्ति मुख्य एजेण्डा

कात्तिक २०, २०७४
मन्त्रिपरिषद् बैठक जारी, प्रहरी प्रमुख नियुक्ति मुख्य एजेण्डा
काठमाडौं २८ चैत्र - नेपाल प्रहरीको महानिरिक्षक नियुक्तिी लगायतका बिषयमा छलफल गर्न मन्त्रिपरिषद् बैठक बसिरहेको छ । दिउसो ३ बजेका लागि निर्धारित बैठक साझ पौने ६ बजे सुरु भएको हो ।

वरियताको विबाद दर्शाउदै उपप्रधान एवं गृहमन्त्री बिमलेन्द्र निधी भने बैठकमा उपस्थित छैनन् । गृहमन्त्री अनुपस्थित भएपछि बैठकमा गृहसचिव लोकदर्शन रेग्मीले प्रहरी प्रमुख नियुक्ती सम्बन्धी प्रस्ताव लगेका छन् ।

कार्यसम्पादन मूल्याङनका आधारमा सरकारले डिआइजी प्रकाश अर्याललाई प्रहरी महानिरिक्षक नियुक्त गर्ने तयारी गरेको मन्त्रिपरिषद् स्रोतले बतायो ।

salt training

कमेन्ट गर्नुहोस्