२७ असार २०८३, शनिबार

‘हुन्डाई फेस्टिभ डिलाइट’ को विजेताहरुलाई पुरस्कार वितरण

कात्तिक २०, २०७४
‘हुन्डाई फेस्टिभ डिलाइट’ को विजेताहरुलाई पुरस्कार वितरण
काठमाडौं,२८ चैत्र– हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको उपलक्ष्यमा ल्याएको ‘हुन्डाई फेस्टिभ डिलाइट’ अफरका विजेताहरुलाई पुरस्कार वितरण गरेको छ ।
तीनकुने स्थित हुन्डाई सोरुममा आयोजित कार्यक्रममा विजेताहरूलाई लक्ष्मी गु्रपका अध्यक्ष श्री गणेश बहादुर श्रेष्ठ तथा कनज्युमर आई नेपालकी अध्यक्ष श्रीमती विमला खनालले पुरस्कार वितरण गरिन् ।

सो अफर अनुरुप हरेक नयाँ हुन्डाई गाडीको खरिदमा ग्राहकले ६ लाखसम्मको छुट र एक बर्षको निशुल्क विमा साथै सयजना भाग्यशाली विजेताहरुले एक–एक तोला सुन र बम्परमा दुई जना भाग्यशाली विजेताहरुले एक एक थान हुन्डाई इलाइट आईट्वान्टी र हुन्डाई क्रेटा जित्ने अवसर प्राप्त गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्