१६ असार २०८३, मंगलबार

बिरामी छोरीको अवस्था बुझ्न ज्ञानेन्द्र अस्पतालमा

कात्तिक २०, २०७४
बिरामी छोरीको अवस्था बुझ्न ज्ञानेन्द्र अस्पतालमा

काठमाडौँ, २८ चैत - पूर्वराजा ज्ञानेन्द्र शाह छोरी प्रेरणा शाहको स्वास्थ्य अवस्था बुझ्न आज साँझ थापाथलीस्थित नर्भिक अस्पताल गरेका छन् ।prerana-shah

गत शुक्रबार मस्तिष्कमा समस्या देखिएपछि प्रेरणालाई सोही अस्पतालमा राखेर उपचार गरिएकामा अहिले स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले जानकारी दिए । उनको उपचारमा डा पङ्कज जलानको समूह संलग्न छ ।

salt training

कमेन्ट गर्नुहोस्