०१ असार २०८३, सोमबार

सरकारबाट समाजवादीले हात झिक्यो, उपेन्द्र र इस्तियाकले दिए मन्त्री पदबाट राजीनामा

पुस ९, २०७६
सरकारबाट समाजवादीले हात झिक्यो, उपेन्द्र र इस्तियाकले दिए मन्त्री पदबाट राजीनामा

संघीय सरकारमा सहभागी समाजवादी पार्टीका दुईजना मन्त्रीले मंगलवार प्रधानमन्त्री केपी शर्मा ओली समक्ष राजीनामा दिएका छन् । 

यसअघि बालकुमारी स्थित पार्टी कार्यालयमा बसेको पार्टी पदाधिकारीको बैठकले सरकारमा रहेका मन्त्रीहरूले राजीनामा दिनुपर्ने निर्णय गरेको थियो ।

सोही निर्णयका आधारमा दुवै मन्त्रीले राजीनामा दिएका पार्टीका महासचिव रामसहाय यादवले बताए । गोरखापत्र दैनिकमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्