०८ साउन २०८३, शुक्रबार

नयाँ वर्षलाई ‘पैसा वर्ष’ कसरी बनाउने  ? यी हुन् अर्थशास्त्रीका ६ टिप्स

पुस ९, २०७६
नयाँ वर्षलाई ‘पैसा वर्ष’ कसरी बनाउने  ? यी हुन् अर्थशास्त्रीका ६ टिप्स

अंग्रेजी नयाँ वर्ष शुरू हुनै लागेको छ । नयाँ वर्षलाई ‘पैसा वर्ष’ कसरी बनाउन सकिन्छ ?

सन् २०२० लाई व्यक्तिगत समृद्धिको वर्ष बनाउन अर्थशास्त्रीहरूले विभिन्न सुझावहरू दिने गर्छन् । 

सुझावहरूमा नयाँ योजना बनाउने, विगतको वर्षबाट केही सिक्नेलगायतका कुराहरू हुन्छन् । यहाँ हामीले नयाँ वर्षलाई व्यक्तिगत समृद्धिको वर्ष बनाउन अर्थशास्त्रीहरूले दिएका केही सुझावहरू प्रस्तुत गरेका छौं ।  

  • आफैंमा लगानी गर्नुहोस् 
  • पैसालाई काममा लगाउनुहोस् 
  • कमाइको केही प्रतिशत मात्रै खर्च गर्नुहोस् 
  • आफू सही छु भन्ने सुनिश्चित गर्नुहोस्
  • बजेट विनियोजन गर्नुहोस्, खाका तयार पार्नुहोस्
  • सही प्रतिफल आउने ठाउँमा मात्रै लगानी गर्नुहोस्
     

salt training

कमेन्ट गर्नुहोस्