१० असार २०८३, बुधबार

भोलि सूर्य ग्रहणको स्थानीय बिदा

भोलि सूर्य ग्रहणको स्थानीय बिदा

भोलि बिहीवार बिहानदेखि सूर्य ग्रहण लाग्ने भएकाले नवलपुरको गैंडाकोट नगरपालिकाले स्थानीय बिदा दिने निर्णय गरेको छ ।

नगरपालिकाका शाखा अधिकृत मोतिप्रसाद रिजालले नगरभित्रका सबै सामुदायिक र संस्थागत विद्यालयलाई पत्राचार गर्दै सूर्य ग्रहणमा बिदा गर्न निर्देशन दिएका छन् ।

हिउँदे र बर्खे बिदाबाट काटिने गरी नगरपालिकाले सूर्य ग्रहणका बेला बिहीवार विद्यालयमा सार्वजनिक बिदा दिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्