२८ जेठ २०८३, बिहीबार

सूर्य नमस्कारको १२ आसन र फाइदा

सूर्य नमस्कारको १२ आसन र फाइदा

योगामा सूर्य नमस्कार सबैभन्दा श्रेष्ठ योग हो । यसको अभ्यासद्वारा साधकको शरीर निरोग र स्वस्थ हुन्छ । यसबाट शरीरमा चकमसमेत पैदा हुने बाबा रामदेव दाबी गर्छन् ।

यस अभ्यासद्वारा मानव शरीरका साना-ठूला नसाहरू क्रियाशील हुन्छन् । यसबाट अल्छीपन, अतिनिद्रा जस्ता शारीरिक विकार हट्छन् भने शरीरमा नयाँ प्रकारको ऊर्जा पैदा हुन्छ ।

सूर्य नमस्कार महिला, पुरुष, बाल, युवा तथा वृद्धहरूका लागि उपयोगी हुने बताइएको छ ।

हेर्नुहोस् भिडियो -

salt training

कमेन्ट गर्नुहोस्