१२ असार २०८३, शुक्रबार

पक्राउ परेका चिनियाँ नागरिकलाई चीनमै पठाउने तयारी

पुस १०, २०७६
पक्राउ परेका चिनियाँ नागरिकलाई चीनमै पठाउने तयारी

शंकास्पद गतिविधि सञ्चालन गरेको अभियोगमा पक्राउ परेका चिनियाँ नागरिकलाई आवश्यक कानूनी कारबाहीपछि अध्यागमन विभागमार्फत चीनमै फिर्ता (डिपोर्ट) को तयारी भइरहेको छ । 

केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख निरज शाहीले अनुसन्धानका क्रममा साइबर क्राइम कानून आकर्षित हुने अवस्था नदेखिएमा अध्यागमन कानूनमार्फत कारबाही हुनसक्ने बताए ।

उनीहरूविरुद्ध अभद्र व्यवहार मुद्धाअन्तर्गत अनुसन्धान भइरहेको छ । गोरखापत्र दैनिकमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्