![मन्त्रिपरिषद् बैठकले गर्यो यी १३ निर्णय [बुँदासहित]](https://lktcdn2.prixacdn.net/media/kp_sharma_oli_yDrDZLwdIV.jpg)
मन्त्रिपरिषद् बैठकले गरेका १३ निर्णय सार्वजनिक भएका छन् ।
सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले बिहीवार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्रिपरिषद् बैठकका निर्णय गरेका हुन् ।
सार्वजनिक खरिद नियमावली संशोधनदेखि मेडिकल काउन्सिलमा रिक्त सदस्य नियुक्तिसम्मका निर्णय मन्त्रिपरिषद्ले गरेको बाँस्कोटाले जानकारी गराएका छन् ।
यही हुन्, सार्वजनिक गरिएका १३ निर्णय :

