१२ साउन २०८३, मंगलबार

देउवा र निधी हेलिकप्टरबाट झरेपछि जब हुलदंगाको स्थिति आयो .... [भिडियो]

देउवा र निधी हेलिकप्टरबाट झरेपछि जब हुलदंगाको स्थिति आयो .... [भिडियो]

नेपाली कांग्रेसका सभपति शेरबहादुर देउवा र उपसभापति बिमलेन्द्र निधी धनुषाको सबैला नगरपालिका आइपुगेका थिए ।

स्वर्गीय बलराम नायकको श्रद्धाञ्जली सभामा भाग लिन देउवा र निधी हेलिकप्टरबाट सबैला नगरपालिकामा उत्रिँदा त्यहाँ एउटा भीड उपस्थित थियो ।

भीडले सभापति देउवा र उपसभापति निधीको प्रतिक्षा गरिरहेको थियो । यत्तिकैमा देउवा र निधी चढेको हेलिकप्टर चउरमा अवरतण गर्‍यो ।

देउवा र निधी हेलिकप्टरबाट उत्रिँदासम्म त्यहाँ उपस्थितले चुपचाप हेरिरहेका थिए ।

उत्रिसकेपछि फूलमाला लिएर स्वागत गर्न अघि बढ्नेहरूसँगै भीड पनि अघि बढ्यो । 

भीड नियन्त्रण गर्न हम्मेहम्मे पर्दा केही बेर होहल्ला र सानोतिनो हुलदंगा नै भएको थियो ।

त्यसपछि प्रहरी र कांग्रेस कार्यकर्ता मिलेर भीड नियन्त्रणमा लिए । 

हेर्नुहोस्, भिडियो :

salt training

कमेन्ट गर्नुहोस्