१५ असार २०८३, सोमबार

अब विकासको माग बोकेर मन्त्री र सरकारी निकायमा धाउनु पर्दैन : सञ्चारमन्त्री बास्कोटा

पुस १३, २०७६
अब विकासको माग बोकेर मन्त्री र सरकारी निकायमा धाउनु पर्दैन : सञ्चारमन्त्री बास्कोटा

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेपाल सरकारका प्रवक्ता गोकुल बास्कोटाले जनताको घरघरमा पुगेर विकासकार्य शुरू भएकाले विकासको माग बोकेर मन्त्री र सरकारी निकायमा धाउनुनपर्ने बताएका छन् । 

काभ्रेको रोशी गाउँपालिका वडा नम्बर १ खहरेपाँगुमा रहेको चेतना माध्यमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण एवम् उद्घाटन कार्यक्रममा बोल्दै उनले सरकारको एउटै ध्यान विकास भएकाले विकासमार्फत जनतामा समृद्धिका ल्याउने खालका आयोजनाहरू सञ्चालन गरिरहेको बताए । गोरखापत्र दैनिकमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्