0 shares
‘छ माया छपक्कै’ फिल्मको सफलतापछि दीपकराज गिरी र दीपाश्री निरौलाको समूहले ‘छक्का पञ्जा ४’ बनाउने भएको छ ।
दीपाश्रीको निर्देशनमा बन्ने फिल्मको अहिले कथा लेख्ने काम भइरहेको खबर अन्नपूर्ण पोस्टले लेखेको छ ।