०९ असार २०८३, मंगलबार

रूसले जडान गर्‍यो ध्वनिभन्दा छिटो उड्ने क्षेप्यास्त्र

पुस १३, २०७६
रूसले जडान गर्‍यो ध्वनिभन्दा छिटो उड्ने क्षेप्यास्त्र

रूसले ध्वनिभन्दा २० गुणा छिटो उड्ने ‘हाइपरसोनिक अभानगार्ड’ क्षेप्यास्त्र जडान गरेको रूसी रक्षा मन्त्रालयले जनाएको छ ।

क्षेप्यास्त्रले सहजै दिशा परिवर्तन गर्न सक्नेछ र यसको परीक्षणका क्रममा यसको गति प्रतिघण्टा ३३ हजार किलोमिटर पुगेको थियो ।

राष्ट्रपति भ्लादिमिर पुटिनले परमाणु अस्त्र बोक्न सक्ने ती क्षेप्यास्त्रले रूसलाई शक्तिशाली बनाएको बताए । अन्नपूर्ण पोस्टमा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्