०५ असार २०८३, शुक्रबार

डोरीले घाँटी कसेर श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ

डोरीले घाँटी कसेर श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ

प्रहरीले काठमाडौँ उपत्यकामा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

२५ वर्षीया श्रीमती उषा पनेरु नेपालको हत्या गरेको अभियोगमा बुढानिलकण्ठ नगरपालिका १२ कपनका २९ वर्षीय लक्ष्मण नेपाल प्रहरीले आइतबार पक्राउ गरेको हो।

उषालाई डोरीले घाँटी कसी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले लक्ष्मणलाई नियन्त्रणमा लिएको जनाएको छ। 

salt training

कमेन्ट गर्नुहोस्