०९ साउन २०८३, शनिबार

भवन आगलागीमा ६ जनाको मृत्यु

भवन आगलागीमा ६ जनाको मृत्यु
सन्दर्भ तस्वीर

चीनको दक्षिणपश्चिम भागमा पर्ने चोङ्गकिङ महानगरपालिकामा रहेको एक भवनमा भएको आगलागीमा परी कम्तीमा छ व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरूले सोमवार जानकारी दिएका छन्  । 

चोङ्गकिङको फुलिङ जिल्लमा रहेको सो भवनमा स्थानीय समयानुसार सोमवार बिहान ७ : ५५ मा आगलागी शुरू भएको सो जिल्लामा रहेको सार्वजनिक विभागले जानकारी दिएको छ । 

सो आगलागीको कारण अनुसन्धारत रहेको जनाइएको छ । यस आगलागीमा परी के  कति व्यक्ति घाइते भएलगायतका विस्तृत विवरण भने प्राप्त नभएको समाचारमा जनाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्