१५ असार २०८३, सोमबार

नेपाल भ्रमण वर्षको उद्घाटन तयारी पूरा, राष्ट्रपतिले औपचारिक घोषणा गर्ने

पुस १५, २०७६
नेपाल भ्रमण वर्षको उद्घाटन तयारी पूरा, राष्ट्रपतिले औपचारिक घोषणा गर्ने

नेपाल भ्रमण वर्ष २०२० को औपचारिक उद्घाटनका लागि सबै तयारी पूरा भएको छ ।

बुधवार राजधानीको दशरथ रंगशालामा आयोजना हुने उद्घाटन कार्यक्रममार्फत राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्ष २०२० को औपचारिक घोषणा गर्नेछिन् । 

उद्घाटनको तयारी विषयमा जानकारी दिन सोमवार आयोजित एक कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले काठमाडौंसहित सातै प्रदेशका औपचारिक कार्यक्रममार्फत उद्घाटन गरिने बताए । गोरखापत्र दैनिकमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्