११ असार २०८३, बिहीबार

उपत्यकाको फोहोर व्यवस्थापन चुनौतीपूर्ण

पुस १५, २०७६
उपत्यकाको फोहोर व्यवस्थापन चुनौतीपूर्ण
फाइल तस्वीर

नुवाकोटको सिसडोलमा बनाइएको ल्यान्डफिल साइटमा फोहोर फाल्न थालेको १४ वर्ष पुग्दा पनि विकल्प तयार नहुँदा अब काठमाडौंको फोहोर व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । 

फोहोर फाल्ने ठाउँ भरिनुका साथै स्थानीयवासीका गुनासा र अवरोधले गर्दा यस्तो अवस्था आएको हो ।

दुई वर्षका लागि मात्र काठमाडौंको फोहोर फाल्न तयार गरिएको सो स्थानमा २०६२ जेठ २२ देखि फोहोर फालिँदै आएको छ । गोरखापत्र दैनिकमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्