१० असार २०८३, बुधबार

नासाकी महिला वैज्ञानिकले रचिन् इतिहास

पुस १५, २०७६
नासाकी महिला वैज्ञानिकले रचिन् इतिहास

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाकी महिला वैज्ञानिक क्रिस्टिना कोचले लगातार एकै फ्लाइटम २ सय ८८ दिन अन्तरिक्षमा बिताएर शनिवार इतिहास रचेकी छिन् ।

यदी उनी २०२० को फेब्रुअरीमा पृथ्वीमा फिर्ता आइन भने उनले अन्तरिक्षमा ३ सय २८ दिन बिताउनेछिन् ।

क्रिस्टिना २०१९ मार्च १४ मा नासाका लागि फ्लाइट इन्जिनियरका रूपमा उडेकी थिइन् ।

योभन्दा पहिले सेवानिवृत्त अन्तरिक्ष यात्री मार्क केलीले इन्टरनेसनल स्पेस स्टेसनमा ४ सय ३८ दिन बिताएका थिए । कारोबार दैनिकमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्