काठमाडौं, ३० चैत, प्रहरीका अनुसार ओहायोकी एक महिलाले चक्कु देखाएर एक ट्याक्सी ड्राइभरको बलात्कार गरेकी छिन् । बलात्कार गरेपछि उनले पुरुष साथीसँग मिलेर ड्राइभरलाई लुटेकी थिइन् ।
२३ वर्षीय ब्रिटनी कार्टरले ड्राइभरमाथि यौन हमला गरेकी थिइन् । उनले २९ वर्षीय सहयोगी कोरी ज्याक्सनले ड्राइभरको गलामा चाकु राखेकी थिइन् ।

प्रहरीका अनुसार भाग्नु अघि उनीहरुले ब्रिटनी तथा ज्याक्सनले डड्राइभरसँग रहेको ३२ डलर पनि चोरेका थिए ।
प्रहरी लेप्टिनेन्ट रोबर्ट रिगले उनले त्यस्तो किन गरिन् भन्ने थाहा नभएको बताए । उनले ध्यान खिच्नका लागि यसो गरेको हुनसक्ने बताए ।
प्रहरीका अनुसार कार्टरले टिनिटि एक्सप्रेसको ट्याक्सी २८ जनवरीको विहान बोलाएकी थिइन् । ड्राइभरले घटनाको रिपोर्ट दर्ता गराएसँगै कार्टरलाई गिरफ्तार गरिएको थियो । सन् २०१६ मा पनि उनलाई डग्स राखेको आरोपमा पक्राउ गरिएको थियो । त्यस्तै उनीमाथि लूटमार र बलात्कारमा सहयोग गरेको आरोप लागेको थियो ।