१३ असार २०८३, शनिबार

कुर्सीविनै बस्न मिल्ने प्रविधि ! (भिडियो)

कुर्सीविनै बस्न मिल्ने प्रविधि ! (भिडियो)

कुर्सी नभएपनि बस्न मिल्ने चेयरलेस चेयर प्रविधि विकसित गरिएको छ । यस प्रविधिका कारण कुर्सी नभएको ठाउँमा पनि बसेर आराम गर्न मिल्छ ।

यो डिभाइस शरीरको उचाइसँग एड्जस्ट गर्न मिल्छ र बस्दा, उठ्दा तथा उभिँदाको अवस्थामा आफूअनुकूल सञ्चालन गर्न मिल्छ ।

दिनभरि उभिएर काम गर्नुपर्ने मजदूरहरूको शरीरमा नकारात्मक प्रभाव कम गर्नका लागि यो डिभाइस बनाइएको हो ।

कारखानाहरूमा उभिएर तथा कम्मर झुकाएर काम गर्ने मजदूरहरूलाई यसले राहत दिनेछ । कुर्सी वा स्टूल नचाहिने भएकाले यसले स्पेस पनि लिँदैन ।

एजेन्सी


 

salt training

कमेन्ट गर्नुहोस्