१५ असार २०८३, सोमबार

एकैपटक ७७ डीएसपीकाे सरुवा, (सूचीसहित)

एकैपटक ७७ डीएसपीकाे सरुवा, (सूचीसहित)

नेपाल प्रहरीका ७७ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा भएको छ।

प्रहरी प्रधान कार्यालयले  पुस महिनादेखिको तलब भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने ती डीएसपीहरुको मंगलबार सरुवा  गरेको हो ।  केही दिन अघि मात्र

डीआईजी,  एसपी र इन्सपेक्टरहरुको पनि सरुवा भएको थियो।

salt training

कमेन्ट गर्नुहोस्