१२ असार २०८३, शुक्रबार

पूर्वराजा ज्ञानेन्द्रको चिया बगानले तिरेन साढे ५ करोड कर

पुस १७, २०७६
पूर्वराजा ज्ञानेन्द्रको चिया बगानले तिरेन साढे ५ करोड कर

पूर्वराजा ज्ञानेन्द्र शाहको दमकस्थित चिया बगानले वर्षौंदेखि कर तिरेको छैन ।

दमक नगरपालिका ४ र ९ को पाँच सय ७५ बिघा १७ कट्ठा १४ धुरमा रहेको हिमालय–महालक्ष्मी टी गार्डेनको पाँच करोड ३० लाख कर बक्यौता छ । 

गणतन्त्र स्थापनापछि स्थानीय स्वायत्त शासन ऐनको अधीनमा रही यो बगानलाई पनि एकीकृत सम्पत्ति कर लागु  भएको थियो । तर, बगानले हालसम्म कर नतिरेको दमक नगरपालिकाको राजस्व शाखाले जनाएको छ । नयाँ पत्रिकामा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्