१६ असार २०८३, मंगलबार

मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गर्न थाल्यो बिल

पुस १७, २०७६
मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गर्न थाल्यो बिल

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पूर्वनिर्णयअनुसार २५ हजारमाथिका बिलको विवरण सार्वजनिक गर्न शुरू गरेको छ ।

बुधवार ६ वटा बिल वेबसाइटमा राखिएका छन् ।

सरकारी कार्यालयहरूले २५ हजारमाथिका बिल वेबसाइटमार्फत ७२ घण्टा सार्वजनिक गर्नुपर्ने तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको पालामा भएको निर्णय वर्तमान सरकार गठनसँगै बन्द गरिएको थियो । नयाँ पत्रिकामा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्