०१ साउन २०८३, शुक्रबार

औषधी कम्पनीमा जागिरको अवसर

कात्तिक २०, २०७४
औषधी कम्पनीमा जागिरको अवसर
काठमाडौं, ३० चैत– (डव्लुएचओ–जीएमपी)बाट प्रमाणित नेपाल औषधी कम्पनीले विभिन्न पदमा कर्मचारी माग गरेका छन् ।

औषधी कम्पनीबाट मेडिकल रिप्रिजेन्ट (एमआर) फार्मासिस्ट, क्यूसी असिस्टेन्ट लगायत पदमा कर्मचारी माग गरिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्