१० असार २०८३, बुधबार

अक्षय कुमारसँग कैटरिना, एकसाथ देखिँदै

पुस १७, २०७६
अक्षय कुमारसँग कैटरिना, एकसाथ देखिँदै

 रोहित सेट्टीको आगामी फिल्म ‘सूर्यवंशी’मा एक पटक फेरि अक्षय कुमार र कैटरिना कैफको शानदार केमिस्ट्री देखिने भएको छ ।

दुवैलाई सूर्यवंशीमा हेर्न उनीहरूका फ्यान आत्तुर छन् । 

यो फिल्ममा अक्षय कुमार पुलिस अफिसरको भूमिका निर्वाह गर्दैछन् ।

कैटरिनाको भूमिकाको पर्दा पनि खुलेको छ । यो फिल्ममा कैटरिना डाक्टरको भूमिकामा देखिनेछिन् । अन्नपूर्ण पोस्टमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्