०६ साउन २०८३, बुधबार

पारस खड्कालाई भेट्न महिला फ्यान होटलमै पुगेपछि ...

कात्तिक २०, २०७४
पारस खड्कालाई भेट्न महिला फ्यान होटलमै पुगेपछि ...
काठमाडौं, ३० चैत - नेपाली क्रिकेट टीमका कप्तान पारस खड्कालाई भेट्न एक जना फ्यान पारस खड्का बसेको होटलमै पुगेकी छन् ।

पारस धनगढीमा चलिरहेको क्रिकेट प्रतियोगिताको लागि धनगढीको एउटा होटलमा बसेका छन् । खड्कालाई भेट्न उनी होटलमै पुगेको पारस खड्का फ्यान क्लवले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्