१० असार २०८३, बुधबार

विमानस्थलबाट १ किलो सुनसहित भारतीय नागरिक पक्राउ

विमानस्थलबाट १ किलो सुनसहित भारतीय नागरिक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले १ किलो सुनसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

अवैध तरिकाले दुबईबाट नेपाल भित्र्याइएको सुनसहित भारतीयलाई पक्राउ गरिएको हो ।

एसएसपी रामकृपाल शाह नेतृत्वको प्रहरी टोलीले सुनसहित भारतीयलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्