०१ असार २०८३, सोमबार

ईपीएलमा विदेशी खेलाडीका लागि नयाँ व्यवस्था

पुस १८, २०७६
ईपीएलमा विदेशी खेलाडीका लागि नयाँ व्यवस्था

एभरेस्ट प्रिमियर लिग (ईपीएल)को आयोजकले यसपालिको संस्करणम घरेलु क्रिकेट लिगमा सहभागी भइसकेका विदेशी खेलाडीले खेल्न नपाउने निर्णय गरेको छ । 

ईपीएल २०१८ पछि नेपालमा भएका घरेलु प्रतियोगितामा खेल्ने विदेशी खेलाडी अब यस संस्करणको ईपीएलमा देखिने छैन । 

आयोजकले प्रेस विज्ञप्ति जारी गरी प्रतियोगिताको तोकिएको मितिभन्दा १२ दिनपछि सर्ने जनाएको छ ।

नेपाल क्रिकेट संघ –क्यान) स्वीकृति दिएको नयँ मितिअनुसार ईपीएल चैत १ देखि १५ गतेसम्म हुनेछ । गोरखापत्रमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्