११ असार २०८३, बिहीबार

यसकारण वामदेवले दिएनन् राष्ट्रिय सभामा उम्मेदवारी

पुस १९, २०७६
यसकारण वामदेवले दिएनन् राष्ट्रिय सभामा उम्मेदवारी

राष्ट्रिय सभा सांसद पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गर्नुपर्ने प्रस्ताव अस्वीकृत भएपछि नेकपा नेता वामदेव गौतमले राष्ट्रिय सभा सदस्य उम्मेदवार बन्न इन्कार गरेका छन् ।

शुक्रवार बसेको सचिवालय बैठकमा नेता गौतमले संविधान संशोधन प्रस्ताव गरेका थिए ।

उनी ०७४ को चुनावमा बर्दियाबाट पराजित भएका थिए । यसअघि काठमाडौं–७ र डोल्पामा उपचुनाव गराएर प्रतिनिधिसभामा आउने गौतमको चाहना असफल भएको थियो । अन्नपूर्ण पोस्टमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्