२७ जेठ २०८३, बुधबार

कहिलेसम्म बढ्छ चिसो ? मौसमविद् यस्तो भन्छन्

पुस १९, २०७६
कहिलेसम्म बढ्छ चिसो ? मौसमविद् यस्तो भन्छन्

मुलुकभर चिसो बढेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकी मौसमविद् विभूति पोखरेलका अनुसार आइतवार अपरान्हपछि मात्रै मौसम सफा हुनेछ । शुक्रवार सबैभन्दा बढी दीपायलमा ६२ दशमलव ३ मिलिमिटर वर्ष भयो भने डडेल्धुरामा ३५ मिलिमिटर वर्ष भएको महाशाखाले जनाएको छ । राजधानी दैनिकमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्