२२ जेठ २०८३, शुक्रबार

रसुवाको मूलखर्कमा बस दुर्घटना हुँदा ८ जना घाइते, उद्धार जारी

रसुवाको मूलखर्कमा बस दुर्घटना हुँदा ८ जना घाइते, उद्धार जारी

काठमाडौंबाट रसुवाको सदरमुकाम धुन्चेतर्फ आइरहेको प्रदेश ३ ख ९४६५ नम्बरको बस कालिका गाउँपालिका–१ मूलखर्कको पासाङल्हामु राजमार्गअन्तर्गत मूलखर्कमा शनिवार दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।

घाइतेलाई काठमाडौं र धुन्चे पठाइएको तथा उद्धार कार्य जारी रहेको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिए ।

अहिले पनि उद्धार कार्य जारी छ ।

salt training

कमेन्ट गर्नुहोस्