०७ असार २०८३, आइतबार

‘मलंग’ को नयाँ पोस्टर सार्वजनिक, आदित्यलाई दिशाको चुम्बन

‘मलंग’ को नयाँ पोस्टर सार्वजनिक, आदित्यलाई दिशाको चुम्बन

बलिउड फिल्म मलंगको ट्रेलर ६ जनवरीमा रिलिज हुँदैछ। फिल्म ७ फ्रेबअरीमा रिलिज हुँदैछ। 

फिल्मको नयाँ पोस्टर रिलिज भएको छ।  पोस्टरमा दिशा पाटनी र आदित्य राय कपूर चुम्बन गरिरहेको देखिन्छन्।  पोस्टरमा दिशा र आदित्यको सिजलिंग केमिस्ट्री देखिन्छ।

दिशा र आदित्यले फिल्मका लागि अन्डर वाटर किसिंग सीनको ट्रेनिङ लिएका थिए।   फिल्म को एक सीनका लागि दिशा र आदित्य एक मिनटसम्म पानीभित्र  रहेका थिए।  

कमेन्ट गर्नुहोस्