२४ जेठ २०८३, आइतबार

सोनम कपूरले सामाजिक सञ्जाललाई जहर भनेपछि

सोनम कपूरले सामाजिक सञ्जाललाई जहर भनेपछि

 बलिउड नायिका सोनम कपूर आफ्नो एउटा ट्वीटका कारण सामाजिक सञ्जालमा ट्रोल बनिरहेकी छिन्। सामाजिक सञ्जाल प्रयोगकर्ता खुलेर उनको मजाक उडाइरहेका छन्।

सोनमले ट्विटरमा लेखेकी थिइन्, ‘फर्जी प्रोपोकान्डाबाट सावधान रहनुस्। सामाजिक सञ्जाल जहर सावित हुनसक्छ। यो तपाईँलाई विस्तारैविस्तारै मार्नेछ । तर, घृणाबाट चल्दाचल्दै तपाईँलाई जरुर मार्नेछ।’

 
 

salt training

कमेन्ट गर्नुहोस्