२९ जेठ २०८३, शुक्रबार

फोहोरबाट मोहोर निकाल्दै उपमहानगरपालिका

पुस २०, २०७६
फोहोरबाट मोहोर निकाल्दै उपमहानगरपालिका

फोहोर व्यवस्थापन सबैको टाउको दुखाइको विषय बनिरहेको समयमा दाङको घोराही उपमहानगरिपालिकाले बजारबाट संकलन हुने फोहोरबाट मोहोर बनाउँदै छ ।

नगर सभाबाट फोहोर व्यवस्थापन कार्यविधि पारित गरेर उपमहानगरपालिकाले गल्ने फोहोरबाट ग्यास उत्पादन गर्न थालेको हो । 

उपमहानगरपालिका १६ मा रहेको डम्पिङ साइडमा संकलित गल्ने फोहोरबाट ग्यास उत्पादन गर्ने काम धमाधम भइरहेको उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीले जानकारी दिए । गोरखापत्र दैनिकमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्