

हालै इन्टरनेटमा एउटा भिडियो भाइरल भइरहेको छ । सावधानी अपनाइएन भने दुर्घटना हुन्छ भन्ने भिडियो हेर्दा थाहा हुन्छ ।
एक सुन्दर महिलालाई यस्तै भयो । पूरा आत्मविश्वासका साथ कम्मर मर्काउँदै हिँड्ने एक महिला प्लेनको सिँढीबाट ओर्लने क्रममा चिप्लेर लडेकी छन् । यो घटनामाथि बनेको भिडियो अहिले भाइरल बनेको छ । सबैले महिलालाई उडाइरहेका छन् ।
हुन त मान्छे लडेर थेचारिँदा उसप्रति दया देखाउनुपर्छ तर यी महिला चाहिँ शान देखाउने हुँदा चिप्लिएकीले मान्छेले मजाक उडाएका हुन् ।
हेरौं भिडियो :
एजेन्सी