३१ जेठ २०८३, आइतबार

ड्रग्स दिएर यौन शोषण

पुस २०, २०७६
ड्रग्स दिएर यौन शोषण

अमेरिकी टीन ड्रामा ‘रिवरडेल’की चर्चित कलाकार हुन् क्यामेला मेन्डेस ।

हालै उनले न्यूयोर्क विश्वविद्यालयमा अध्ययनका बेला आफ्नो यौनशोषण भएको खुलासा गरेकी छिन् ।

२५ वर्षीया क्यामेलाले कुराकानीका क्रममा भनेकी छिन्,‘मलाई ड्रग्स दिएर मेरो यौन शोषण गरे । त्यो मेरो जीवनको सबैभन्दा खराब घटना हो ।’ अन्नपूर्ण पोस्टमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्