१२ असार २०८३, शुक्रबार

यी बलिउड नायिकाले लुकाइनन् उमेर

पुस २०, २०७६
यी बलिउड नायिकाले लुकाइनन् उमेर

नायिकाहरू प्रायः आफ्नो उमेर लुकाउँछन् ।

तर सन् २००३ मा फिल्म ‘धुप’बाट करिअर शुरू गरेकी बलिउड नायिका गुल पनागले ३९ वर्षको उमेरमा आमा बनेको खुलासा गरेकी छन् । 
गएको वर्ष छोरो पाएकी उनको उमेर ४० वर्ष भएको छ ।

पनाग सन् १९९९ की मिस इन्डिया पनि हुन् । अन्नपूर्ण पोस्टमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्