१३ असार २०८३, शनिबार

चरेशसहित नागढुंगाबाट एक पक्राउ

चरेशसहित नागढुंगाबाट एक पक्राउ

प्रहरीले नागढुंगाबा ५ सय ग्राम चरेशसहित एक जनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी प्रभागबाट खटिएको टोलीले धादिङबाट काठमाडौँ आउँदै गरेको प्रदेश ३–०१–००५ ख ९५७३ नम्बरको यात्रुबाहक बसमा अवैधरुपमा चरेश ल्याउँदै गरेको अवस्थामा पर्सा छिपरमाई गाउँपालिका–६ का ३४ वर्षीय शम्भु साहलाई सोमबार दिउँसो पक्राउ गरेको हो।  

महानगरीय प्रहरीवृत्त थानकोटका प्रमुख, प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले झोलामा लुकाएर ल्याएको अवस्थामा चरेशसहित साहलाई पक्राउ गरेको जानकारी दिए।    

salt training

कमेन्ट गर्नुहोस्