१८ असार २०८३, बिहीबार

परमाणु सम्झौताबाट बाहिरियो इरान, जारी गर्‍यो वक्तव्य

पुस २२, २०७६
परमाणु सम्झौताबाट बाहिरियो इरान, जारी गर्‍यो वक्तव्य

इरानले सन् २०१५ मा भएको अन्तर्राष्ट्रिय परमाणु सम्झौताबाट पूर्ण रूपमा अलग भएको घोषणा गरेको छ ।

अमेरिकी हवाई आक्रमणमा इरानी सैनिक जनरल कासिम सुलेमानी मारिएपछि इरान र अमेरिकाबीच तनाव चुलिएको हो । 

एउटा वक्तव्यमार्फत इरानले अब परमाणु सम्झौतामा तोकिएको युरेनियम प्रवद्र्धनको सीमालाई नमान्ने जनाएको छ ।

सन् २०१५ मा भएको सो सम्झौतामा इरानको युरेनियम प्रवद्र्धन कार्यक्रमलाई सीमित गर्ने मुद्दालाई मुख्य बनाइएको थियो । राजधानी दैनिकमा  खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्