०१ असार २०८३, सोमबार

तराईका ‘महाजन’हरू ठगराज बन्दै

पुस २३, २०७६
तराईका ‘महाजन’हरू ठगराज बन्दै

पैसावालहरूले तराईमा गरिब तथा विपन्नलाई चर्को ब्इाज (मिटर ब्याज) लगाई ठगी गर्ने गरेका छन् ।

विपन्नलाई ब्याज स्वरूप पैसा दिनेलाई महाजन नामले सम्बोधन गरिन्छ ।

जालझेल, करकाप र नक्कली तमसुक बनाएर सर्वसाधारणलाई ठगी गर्ने क्रम बढेपछि तराईमा ‘महाजन’हरू ठगराजमा रूपान्तरण हुँदै जान थालेको पीडितहरू बताउँछन् । राजधानी दैनिकमा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्