२५ जेठ २०८३, सोमबार

कुकुरले हेल्मेट लगाएर चढ्यो मोटरसाइकल (भिडियो)

कुकुरले हेल्मेट लगाएर चढ्यो मोटरसाइकल (भिडियो)

भारतको तमिलनाडुमा एक व्यक्तिले आफ्नो घरपालुवा कुकुरलाई हेल्मेट लगाएर मोटरसाइकलमा राखेको तस्वीर भाइरल बनिरहेको छ । 

केही मानिसले बाइक चलाउनेको आलोचना गर्दै कुुकुरको जीवन खतरामा पारेको बताएका छन् । 

केहीले चाहिँ बाइक राइडरलाई हौसला दिँदै उसले कुकुरको सुरक्षाका लागि राम्रो कदम चालेको बताए ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्