भारतको तमिलनाडुमा एक व्यक्तिले आफ्नो घरपालुवा कुकुरलाई हेल्मेट लगाएर मोटरसाइकलमा राखेको तस्वीर भाइरल बनिरहेको छ ।
केही मानिसले बाइक चलाउनेको आलोचना गर्दै कुुकुरको जीवन खतरामा पारेको बताएका छन् ।
केहीले चाहिँ बाइक राइडरलाई हौसला दिँदै उसले कुकुरको सुरक्षाका लागि राम्रो कदम चालेको बताए ।
एजेन्सी