०४ असार २०८३, बिहीबार

राष्ट्रिय सभा सदस्य निर्वाचन नेकपालाई सहज, अन्यलाई फलामको च्यूरा

पुस २४, २०७६
राष्ट्रिय सभा सदस्य निर्वाचन नेकपालाई सहज, अन्यलाई फलामको च्यूरा

आउँदो माघ ९ गते हुने राष्ट्रिय सभा सदस्य पदको निर्वाचनमा अचम्म भएन भने सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विजय पक्का छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राजपा) नेपालले सान्त्वना स्थान प्राप्त गर्ने छ ।  

विसं २०७४ मा सम्पन्न भएको प्रदेश सभा सदस्य र स्थानीय तहमा निर्वाचित गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता रहेको राष्ट्रिय सभा सदस्यको कुनै चमत्कार भएन भने नेकपाको १६ स्थान र राजपाको दुई स्थानमा विजय हुनेछ । गोरखापत्र दैनिकमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्