०३ असार २०८३, बुधबार

इरानमा भएको विमान दुर्घटनामा १७६ जनाको मृत्यु

पुस २४, २०७६
इरानमा भएको विमान दुर्घटनामा १७६ जनाको मृत्यु

इरानमा युक्रेनको बोइङ–७३७ विमान बुधवार दुर्घटनाग्रस्त हुँदा विमानमा सवार सबै १७६ जनाको मृत्यु भएको छ ।

तेहरानको इमाम खमेनी विमानस्थलबाट उडेको सो विमान उड्नेबित्तिकै दुर्घटनाग्रस्त भएको थियो ।

यस विमानमा १६७ यात्रु र अरू नौ जना चालक दलका सदस्य थिए । गोरखापत्र दैनिकमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्