०६ असार २०८३, शनिबार

दीपिकाको बहुप्रतिक्षित चलचित्र 'छपाक' हलमा, पहिलो दिनमै कमायो यति धेरै

पुस २६, २०७६
दीपिकाको बहुप्रतिक्षित चलचित्र 'छपाक' हलमा, पहिलो दिनमै कमायो यति धेरै

दीपिका पादुकोण अभिनित बहुप्रतिक्षित चलचित्र ‘छपाक’ शुक्रवार रिलिज भएको छ ।

एसिड पीडित महिलाको सत्यकथामा निर्माण भएको यस चलचित्रमा दीपिका, विक्रान्त लगायतको अभिनय छ । 

यस चलचित्रले पहिलो दिन बक्स अफिसमा ५ करोडको व्यापार गरेको छ ।

ट्रेन एनालिस्ट रमेश बालाले छपाकको पहिलो दिनको कमाई सार्वजनिक गरेका हुन् ।  

salt training

कमेन्ट गर्नुहोस्