बलिउड अभिनेता अक्षय कुमारले आफ्नो फिटनेस टिफिन सामाजिक सन्जालमार्फत सार्वजनिक गरेका छन्।
अक्षयले एउटा तस्वीर सार्वजनिक गरेका छन्। यो तस्वीरमा अक्षयको नजिकै खाजा राखिएको छ। र, एक हात ग्लासबाट टोस्ट गरिरहेका देखिन्छन्। यो तस्वीरसँगै क्याप्सन लेखिएको छ, ‘ईटिंग क्लीन एक विकल्प होइन, मेरा लागि जिन्दगी जिउने तरिका हो।’
साथमा अक्षयले पोस्टमा एवोकैडो टोस्ट र चिया पुडिंगको रेसिपी सार्वजनिक गरेका छन्।