२५ जेठ २०८३, सोमबार

नेपाल भारत सीमा समस्या : जवाफसँगै वार्ताको तयारी

पुस २७, २०७६
नेपाल भारत सीमा समस्या : जवाफसँगै वार्ताको तयारी

भारतसित सीमा समस्या समाधान गर्न पठाएको प्रस्तावको जवाफसँगै नेपालले वार्ताको तयारी गरेको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले शनिवार दोस्रो पटक गरिएको वार्ताको प्रस्तावको जवाफ आएको छैन । हामी अझै पनि जवाफकै प्रतीक्षामा छौं । पहिलो पत्रको जवाफमा वार्तामा बस्त तयार छौं भनेका थियौं, वाताको मिति तय गरेर जवाफ पठाउने कुरा बताए । 

नेपालसँग जोडीएको सीमा समस्या समाधान गर्न  नेपालले पठाएको कूटनीतिक नोटको पहिलो जवाफ भारतले दियो । भारत सरकारले सीमा समस्या कूटनीतिक वार्ताबाटै समाधान गर्न तत्परता देखाउँदै जवाफ दिएको थियो । गोरखापत्र दैनिकमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्