१५ असार २०८३, सोमबार

भाटभटेनीले नक्कली भ्याट बिल प्रयोग गरी राजस्व छलेको ठहर

पुस २९, २०७६
भाटभटेनीले नक्कली भ्याट बिल प्रयोग गरी राजस्व छलेको ठहर

सर्वोच्च अदालतले प्रतिष्ठित भाटभटेनी सुपर मार्केटलगायतका कम्पनीले मूल्य अभिवृद्धि कर (भ्याट)को नक्कली बिल प्रयोग गरी राजस्व छलेको ठहर गरेको छ ।

नक्कली भ्याट बिल प्रयोग गरी राजस्व छलेको अभियोगमा विचाराधीन पाँच कम्पनीको मुद्दा सोमवार सर्वोच्चले टुंगाएको हो । समान प्रकृतिका अन्य केही मुद्दासमेत सर्वोच्चमा विचाराधीन छन् । गोरखापत्र दैनिकमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्