प्रतिनिधिसभा चार महिनादेखि सभामुखविहीन भएको छ ।
प्रतिनिधिसभाको बजेट अधिवेशन सकिएलगत्तै यौन दुव्र्यवहारको आरोपमा कृणबहादुर महराले राजीनामा दिएपछि प्रतिनिधिसभा बैठक सभामुखविहीन बनेको हो ।
पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सभामुखको उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा सहमति जुट्न सकेको छैन । राजधानी दैनिकमा खबर छ ।