२३ असार २०८३, मंगलबार

माघ १० गते सोनाम ल्होसारको सार्वजनिक बिदा

माघ १० गते सोनाम ल्होसारको सार्वजनिक बिदा

आगामी माघ १० गते शुक्रवार बागमती प्रदेशका १३ वटै जिल्लामा सोनाम ल्होसार पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार मन्त्रिपरिषद्को बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्